श्रीकृष्ण जन्माष्टमी महामहोत्सवको हार्दिक शुभकामना तथा निमन्त्रणा :

श्रीकृष्ण जन्माष्टमी महामहोत्सवको हार्दिक शुभकामना तथा निमन्त्रणा :
२०७० भाद्र १२ गते बुधबारका दिन (भोली) भव्यताका साथ  हर्षोल्लासमय वातावरणमा सु–सम्पन्न हुन गइरहेको भगवान श्रीकृष्णको जन्मोत्सवका विभिद आध्यात्मिक कार्यक्रमहरुमा यहाँ लगायत सपरिवारको समुपस्थितीका लागी इस्कोन नेपाल (राधाकृष्ण मन्दिर , बूढानिलकण्ठ) हार्दिक निमन्त्रणा गर्दछ । भगवान श्रीकृष्णको जन्मदिन मनाई भगवानको असिम कृपा प्राप्त गर्न अवस्य पाल्नुहोला ।
कार्यक्रम स्थल : श्री श्री राधाकृष्ण मन्दिर (इस्कोन मन्दिर), बूढानिलकण्ठ , काठमाण्डौ ।
कार्यक्रम समय : बिहान ४:३० देखी दिनैभर

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das