जो भगवद्गीताको सन्देशको प्रचार गर्दछ ऊ शुद्घ भक्तिमा पूर्ण हुन्छ ।

गीता जयन्ति को हार्दिक मंगलमय शुभकामना !!!!
कृष्ण चाहनुहुन्छ की प्रत्येक व्यक्ति उहाँको शरणमा आऊन् ।  भक्तिको अर्थ हो – यस सन्देशको संसारभरी
(चैतन्य चरितामृत मध्य १९.१६७)

प्रचार गर्नु । भगवद्गीतामा ( १८.६१ ) भगवान स्पष्ट भन्नुहुन्छ – न च तस्मात मनुसष्येशु कश्चिन्मे प्रियकृतमः । मानिसले सम्पूर्ण मान्छेको कल्याणको लागी भगवदगीताकोसंदेश प्रचार गर्नुपर्दछ । भगवानले भगवदगीताको प्रवचन यसको लागी गर्नुभयो कि मानव समाजको सबै दृष्टिहरु , राजनैतीक , सामाजीक , आर्थीक , दार्शनिक तथा धार्मिकवाट सुव्यवस्थित हुन सकून् । चाहे जुन सुकै दृष्टिकोणबाट हेरियोस , मानव समाजको कृष्णभावनामृत आन्दोलनबाट सुधार हुन सक्दछ । त्यसैले जो व्यक्ति ब्रह्माण्डमा समस्त बद्ध जीवहरुको कल्याणको लागी यस कृष्णभावनामृत दर्शनको प्रसार गर्दछ ऊ शुद्ध भक्तिमा पूर्ण हुन्छ ।

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das