BREAKING NEWS
blog

728x90

header-ad

468x60

header-ad

इस्कोन बाग्लुङको अंग्रेज़ी नयाँ वर्ष धमाका ! चर्चित गायक थानेश्वर गौतमले हरेकृष्ण कीर्तन गाउँदै बाग्लुङमा सांगीतिक जादु देखाए!!


बाग्लुङ पर्यटन विकास समिती समितेले  आयोजना गरेको विशेष सांगीतिक कार्यक्रममा इस्कोन बाग्लुङका भक्तहरूले विशेष हरे कृष्ण कीर्तन गरेका छन् ।


कार्यक्रमको शुरूमा इस्कोनका भक्तहरुले नरसिंह कीर्तन तथा हरे कृष्ण  महामन्त्रको कीर्तन गरेका थिए ।   चर्चित गायक थानेश्वर  गौतमले आफ्नो आफ्नो पालोमा हरेकृष्ण हरेराम कीर्तन गाएपछि इस्कोन बागलुंगका भक्तहरूले पुनः स्टेजबाट साथ दिएका थिए । सबै बिधाका गीत गाउनसक्ने गायकको छबी बनाएका गौतमले हरेकृष्ण  कीर्तन गाउँदै बाग्लुङमा आफ्नो सांगीतिक जादु देखाए ! 


हजारौ दर्शक उनको कीर्तनमा भाग लिएका थिए ।  दर्शकले ताली, हुटिंग तथा नृत्यले भरपुर साथ दिएका थिए ।




« PREV
NEXT »

No comments